Loading...

सानेपामा नि:शुल्क मिर्गौला परीक्षण शिविर सम्पन्न

Posted By:
सानेपामा  नि:शुल्क मिर्गौला परीक्षण शिविर सम्पन्न

काठमाडौं- नेपाल विद्यावारिधी संघ काठमाडौँको आयोजनामा ललितपुर महानगरपालिका वडा नं २ सानेपामा  निशुल्क मिर्गौला परीक्षण शिविर सम्पन्न भएको छ।ललितपुर महानगरपालिका वडा नं २ स्वास्थ्य कार्यान्वयन समिति र मिर्गौला बचाऔँ अभियान बनस्थलीको सहकार्यमा संचालीत शिविरलाई प्राविधिक सहयोग भने राष्ट्रिय मिर्गौला उपचार केन्द्र बनस्थली र नेपाल मेडिसिटी अस्पताल भैसेपाटीको रहेको थियो। 

read more…